नियम ५९
अधिकार प्रत्यायोजन
मुद्दा हेर्ने निकायले यस नियमावली बमोजिम आफुलाई प्राप्त भएको अधिकारमध्ये आवश्यकतानुसार कुनै अधिकार कुनै निकाय वा अधिकारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।